तनहुँ-१ मा मन्जिल रानाको प्रचारप्रसारमा तीव्रता

दमौली,तनहुँ। उज्यालो नेपाल पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार मन्जिल रानाको नेतृत्वमा युवाहरू अविरल रूपमा चुनावी प्रचार- प्रसारमा खटिएका छन्। निर्वाचन नजिकिंदै जाँदा पार्टीले प्रचार अभियानलाई तीव्र र व्यवस्थित बनाउँदै नयाँ रणनीतिसहित मैदानमा उत्रिएको हो। पार्टीले ६ वटा टोली गठन गरी क्षेत्रका विभिन्न वडाहरुमा एकसाथ घरदैलो, कोणसभा तथा मतदाता भेटघाट कार्यक्रम स...

  • १४ फाल्गुन २०८२, बिहीबार