दमौली,तनहुँ।
तनहुँमा बसोबास गर्ने मगर समुदायले माघे सङ्क्रान्ति पर्वलाई विग्रीवार हर्षोल्लासपूर्वक मनाएका नेपाल मगर संघ व्यास नगर समितिको आयोजनामा सैटी आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव रवल दमौलीमा विविध कार्यक्रम गरि पौल्लासका साथ माघे सङ्क्रान्ति र माघे सक्रान्तिलाई मार्ग सुरु भएको दिनका रूपमा मगर समुदायले सुमधामका साथ मनाउने बालन योको बताइन्छ।

प्रकृतिका पुकारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद छन्। मगर समुदायको बाहुल्यता योको तनहुँमा यहाँका मगर समुदायले मापे सङ्क्रान्ति अर्थात् मगर सकराटीलाई विशेष महत्वका साथ मनाएका हुन्। मनाइएको हो। मगर समुदायले माघेसक्रान्तिलाई सबैभन्दा ठूलो पर्व का मनाउने गर्दछन्।
गाउने सङ्क्रान्तिलाई हिउँद र माधलाई कहाँ सुरु भएको दिनका रूपमा मान्दै आएको सदियों देखिको मान्यता छ। सेट आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा आयोजित विशेष कार्यक्रम पूर्व नेपाल मगर संघ व्यास नगर अन्तर्गतका मगर समुदाय मौलिक वेशभूषाया सजिएर नाबगानमा रमाउँदै दमौली बजार परिक्रमा गरेका थिए।
कार्यक्रममा ठूलो संख्यामा मगर समुदायको सहभागिता रहेको थियो। नेपाल मगर संघ व्यास नगर समिति अध्यक्ष डिलुमाया मगरको अध्यक्षताমা आयोजित कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुण्ड न्यौपानेले उद्घाटन गरेका थिए।
सो कार्यक्रमलाई सम्बोधन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख न्यौपानेले मगर संस्कृति तनहुँके पहिधान भएको भन्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिएका भिए। कार्यक्रममा गगार समुदायको पहिचान भन्ने सौत विविध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको समितिका सचिव बया सोमबहादुर थापाले जानकारी दिए।

सुशील लामगादे बि.क. 









