बडैपुर, कैलाली- कैलाली गौरीगंगा–८बडैपुरको एकता किसारी समुह अहिले जिल्लाभरमा लठुवा नाचमा प्रसिद्धि कमाउन थालेको छ । गाउ“ देखि सहरबजार सम्ममा आयोजना हुने सास्कृतिक कार्यक्रममा थारुहरुको परम्परागत नृत्य लठुवा नाचका लागि बोलावट हुने गरेको छ । उक्त समुहको सास्कृतिक टोलीले कार्यक्रममा एक पटक प्रर्दशन गरेवाफत दुरी अनुसारको शुल्ल समेत लिने गरेका छन । न्युनत्म ५ हजार देखी जिल्ला सदरमुकाम सम्मको दुरीमा ९ ह...