नगर विकासका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, वैशाख ३० गते । सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकालसहित पाँच जनाविरुद्ध राजस्व हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर...

  • ३० बैशाख २०८३, बुधबार