दशैंमा परिवारसँग घुम्नैपर्ने गन्तव्य बन्दै तनहुँको झाँगाझोली
बालबालिकाको खेलदेखि परिवारसँगको रमाइलो जमघटसम्म, प्रकृति, स्वाद र आरामको संगम दशैं भनेकै परिवारसँग रमाउने, आफन्तसँग भेटघाट गर्ने र व्यस्त दैनिकीबाट केही समय निकालेर सँगै खुसी साट्ने पर्व हो । यसपालिको दशैं बिदामा परिवारका सदस्यसँग घुमफिर गर्दै मिठा परिकारको स्वाद लिने र प्रकृतिको शान्त वातावरणमा रमा...
भानु नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न
भानु, २८ असोज । भानु नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक वर्ष २०८२÷८३ मा नगरपालिकाले सञ्चालन गरेका विकास निर्माणका काम, सार्वजनिक सेवा प्रवाह तथा विभिन्न शाखाबाट सम्पादन गरिएका कार्यको प्रगति विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा नगरपालिकाका तर्फबा...
आँबुखैरेनीमा हलगोरु पाल्ने किसानलाई प्रोत्साहन
आ“बुखैरेनी , २८ असोज । आँबुखैरेनी गाउँपालिकाले परम्परागत कृषि प्रणालीको संरक्षण र हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार वडा नं.१ का ४६ जना हलगोरु पालक किसानलाई जनही सात हजार रुपैयाँका दरले अनुदान वितरण गरेक...












































































