तनहुँ ‘पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला’ घोषणा

तनहुँ तनहुँ जिल्ला आर्थिक वर्ष २०८२–८३ का लागि निर्धारित सबै मापदण्ड पूरा गर्दै पुनः ‘पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला’घोषणा गरिएको छ। प्रदेश खोप समन्वय समितिबाट आवश्यक भेरिफिकेसन तथा प्रमाणीकरण सम्पन्न भएपछि सोमबार आयोजित कार्यक्रममा जिल्लालाई पुनः पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको हो।

  • २२ असार २०८३, सोमबार