भारतीय कन्टेन्ट क्रियटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिँदै, दिल्ली दूतावासले खुलायो आवेदन

नयाँ दिल्ली : नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय इन्फ्लुएन्सर, भ्लगर र पोडकास्टरहरूलाई नेपालको परिचय भ्रमण (फ्यामिलियराइजेसन ट्रिप) गराउने भन्दै आवेदन आह्वान गरेको छ। राजदूतावासले आज (बुधबार) जारी गरेको सूचनामा पाँच जना भारतीय डिजिटल सामग्री निर्माताहरू छनोट गरी नेपाल भ्रमण गराइने उल्लेख छ। नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्य...

  • ६ जेष्ठ २०८३, बुधबार