भिमादमा भोलिबाट ६८ करोड कप–२०८३ क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुने

भिमाद, तनहुँ। पिरुङ्ग स्पोर्ट्स क्लबको आयोजना तथा टिम ६८ करोडको सहआयोजनामा सञ्चालन हुन लागेको ६८ करोड कप–२०८३ क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन आज सम्पन्न भएको छ। पत्रकार सम्मेलनमा प्रतियोगिता आगामी असार १७ गतेदेखि २० गते सम्म सञ्चालन हुने र लिग कम नकआउट प्रणाली अन्तर्गत प्रतिस्पर्धा गराइने जानकारी दिइएको छ। क्लबका अध्यक्ष विवश आलेका अनुसार प्रतियोगिताम...

  • १६ असार २०८३, मंगलवार