दमौली,तनहुँ
‘कुनै पनि संस्था वा व्यवस्था कस्तो बन्ने भन्ने कुरा त्यसको नेतृत्वमा निर्भर हुन्छ। पार्टीलाई अध्यक्षले, सरकारलाई प्रधानमन्त्रीले, पालिकालाई मेयरले, विद्यालयलाई प्राचार्यले, र घरलाई घरमूलीले बनाउँछ वा बिगार्छ। नेतृत्वमा स्पष्ट दृष्टि, मिशन र कार्यदिशा नभए, कुनै पनि समूहले दीर्घकालीन परिणाम दिन सक्दैन।’ भन्दै महेन्द्र न्यौपाने दे...