निबुवा खोलामा हुन लागेको भलिबल प्रतियोगिता आज बाट सुरु : नगर प्रमुख न्यौपानेले गर्ने उद्घाटन

दमौली,तनहुँ । तनहुँको व्यास नगरपालिका-५ साँगे-निबुवाखोलास्थित खेलमैदानमा यही जेठ १५, १६ र १७ गते सञ्चालन हुने खुल्ला वडा स्तरीय प्रथम 'द नाइनटिज' पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

व्यास नगरपालिका-५ तथा म्याग्दे गाउँपालिका-१ का युवाहरूको सक्रियतामा स्थापना गरिएको 'द नाइनटिज युवा क्ल...

  • १५ जेष्ठ २०८३, शुक्रबार