१६ हजार भन्दा बडी बिदेशी पर्यटक नेपाल भित्रीए १६ हजार भन्दा बढी बिदेशी पर्यटक नेपाल भित्रीए

उथलपुथल संचार

 

सुशील बि.क.   काठमाडौ, नेपाल २२ वैशाख २०८१ सोमबार

सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका का छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार करिब ४०० भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन।