झापा, दमक नगरपालिका-९ क्यामपस मोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र डाइसे ९० ट्याब्लेट सहित सहित सोही नगरपालिका-९ देउराली टोल बस्ने १९ वर्षीय सागर कुमाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उथल पुथल 








