२९ बैशाख २०८२ , सोमबार ।
काठमाडौं ।
नेपाली बजारमा आज (सोमबार) सुनको भाउमा भारी गिरावट आएको छ ।
आज सुनको मूल्य ३७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३७ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य एक लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन आइतबार एक तोला सुन १ लाख ९० हजार ५०० सय रुपैयाँमा खरिद बिक्री भएको थियो । आज एक तोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

उथल पुथल 








