गण्डकी प्रदेशको बजेट आज

कास्की, असार १ गते । गण्डकी प्रदेश सरकारको नवौँ बजेट सोमबार प्रदेश सभामा प्रस्तुत हुँदै छ । चालु वर्ष ३१ अर्ब ९७ करोडको बजेट कार्यान्वयन गरिरहेको सरकारको खर्च अहिलेसम्म ४० प्रतिशत पनि पुग्न सकेको छैन । यो प्रवृत्तिको समीक्षा गर्दै आगामी वर्ष भने कार्यान्वयनमुखी बजेट ल्याउने तयारी भएको छ । आर्थिक मामिला मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्याल चालु वर्षकै हाराहारी...

  • १ असार २०८३, सोमबार