तनहुँका गाउँ रित्तिए : खण्डरमा परिवर्तन हुदै गाउँहरू

तनहुँका गाउँ रित्तिए, खेती गर्ने मान्छे छैनन्।

घर भत्किन थाले, खेत बाँझिँदै गए — विकास पुगे पनि उपभोग गर्ने मान्छे छैनन् !!!

तनहुँ

एक समय हरियालीले भरिएका, रमणीय बस्तीहरू भएका तनहुँका गाउँहरू आज सुनसान बन्दै गएका छन्। वैदेशिक रोजगारी र सहरीकरणको लहरसँगै गाउँ रित्तिन थालेका छन्। मानिस खाली भएपछि गाउँका घरहरू भत्किन थालेका छन् भने खेतबारी बाँझिँदै ग...

  • २८ असार २०८२, शनिबार