दमौलीमा मेहेन्दी कला एवं सौन्दर्य सीप प्रदर्शनी कार्यक्रम हुने

दमौली,तनहुँ। महिला उद्यमीहरूको सीप प्रदर्शन र प्रवर्द्धन एवं सीपलाई व्यवसायसँग जोड्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल तनहुँले दमौलीमा मेहेन्दी कला एवं सौन्दर्य सीप प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । संघले इनरह्वील क्लब अफ दमौली तनहुँसँगको सहकार्यमा र तनहुँ सौन्दर्य व्यवसायी संघको सहजीकरणमा यहि असार ३० गते दमौलीको अनसन चौतारीमा कार्यक्रम गर्ने भएको हो । आयोजकका अनुसार कार्यक्र...

  • २८ असार २०८३, आईतवार