दमौली,तनहुँ ।तनहुँ म्याग्दे गाउँपालिका–२ स्थित श्री राधा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको दुर्घटना बीमा गरिएकोमा कक्षा ५ का विद्यार्थी बिपुल थापाको दुर्घटना बीमा दाबी पाँच कार्यदिनमै फर्छ्यौट गरिएको छ। विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको दुर्घटना बीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, दमौली शाखामार्फत गरिएको थियो। प्रतिविद्यार्थी रु. १५० बीमा शुल्कमा रु. १ ...