पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

दमौली,तनहुँ। पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ । बारम्बार पहिरो खस्ने, पानी पर्दा हिलो र नपर्दा धुलाम्य हुने सास्तीबाट यात्रुहरूले मुक्ति पाएका छन् । विशेषगरी, म्याग्दे गाउँपालिकाको मौरीबासमा सडक कालोपत्र भएसँगै यस खण्डको यात्रा निकै सहज बनेको छ । मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पोखरा–जामुने पश्चिम खण्ड मा पिच ...

  • २५ मंसिर २०८२, बुधबार