शिक्षण अभ्यासमा सहभागी हुँदै बिद्यार्थी

दमौली ,तनहुँ

तनहुँको व्यास -४ स्थित दमौली कलेजमा होटल व्यवस्थापन संकायका कक्षा १२मा अध्ययनरत बिधार्थीहरु व्यावहारिक रूपमा शिक्षण र अभ्यास गर्दा विद्यार्थीहरुले राम्रोसँग शिक्षा लिने गरेको बिश्वास छ ।
यसरी व्यावहारिक सिकाई लिदा  जीवनना महत्त्वपूर्ण शिक्षा लिने गरेको प्राध्यापकहरु बताउने गर्छन् ।

तस्बिर : सुशिल लामगादे बि.क.