धान रोप्दै किसान :असारको महिना किसानको महिना

असारको महिना किसानको महिना

धान भित्र्याउदै किसान

तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवा स्थित चैते धान भित्र्याउन  र असारे धान रोप्न  किसानलाई चतारो  भएको छ।

धान रोप्दै …
तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवा स्थित धान रोप्दै रोपाहर । यस क्षेत्र धान खेतीका लागि योग्य मानिन्छ । मनसुन सक्रिय बनेसँगै अहिले देशभरका किसान धान रोपाइमा जुटेका छन् ।

तस्वीर : सुशिल लामगादे बि.क.