काठमाडौँ, साउन १३ गते । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्राप्त गरेको गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा हुण्डी कारोबारमा संलग्न रहेको देखिएपछि धादिङका राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो ।
सीआईबीका प...