क्याम्पसमा मतदान सुरु

दमौली ,तनहुँ

तनहुँको व्यास -१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसको सञ्चालन समिती को निर्वाचनमा मतदान सुरु भएको छ।

तस्बिर : सुशिल लामगादे बि.क.