निर्मल माविमा डिजिटल शिक्षणका लागि शिक्षकलाई स्मार्ट बोर्ड तालिम

तनहूँ।व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालय मा डिजिटल प्रविधिमैत्री शिक्षण तथा स्मार्ट बोर्डको प्रभावकारी प्रयोग सम्बन्धी शिक्षक तालिम सुरु भएको छ। विद्यालय मा उपलब्ध स्मार्ट बोर्ड तथा डिजिटल प्रविधिलाई प्रभावकारी रूपमा प्रयोग गरी कक्षा कोठाको शिक्षण–सिकाइलाई थप व्यावहारिक, अन्तरक्रियात्मक र विद्यार्थीमैत्री बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। निर्मल माध्यमिक विद्...

  • २० भाद्र २०८३, शनिबार