ईशानेश्वर महादेव मन्दिर

लमजुङ, लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिर । दोस्रो पशुपतिनाथ मन्दिरको रुप मानिने यस मन्दिरमा साउन महिनामा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।

तस्वीर : देवेन्द्र गुरूङ