दमौली,तनहुँ।
नेपालका चर्चित गायक दुर्गेस थापाले माघ ५ गते दमौलीमा आउने भएका छन्। व्यास नगरपालिका वडा नं ३ अनसन चौतारि खुल्ला मैदानमा जारि छेठौं आदिवासी जनजाति,सांस्कृतक तथा पर्यटन महोत्सव २०८२ मा आफ्नो प्रस्तुति देखाउन गायक थापा आउने हुन्।

आदिवासि जनजाति महोत्शव जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा भैईअरहेको महोत्सवमा मोडेल तथा चर्चित गायक थापाले आफ्नो प्रस्तुति देखाउने कार्यक्रम रहेको छ।


सुशील लामगादे बि.क. 









