काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको छ । क्लबमा पार्टीमा ‘फायर शो’का क्रममा काठका संरचनामा आगो लागेको बताइएको छ । राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आइतबार दुर्घटनाको क्षतिबारे पुष्टि गरेका छन् । तटीय राज्यको उत्तरी क्षेत्र अर्पोरामा मध्यराततिर सुरु भएको आगलागीमा ज्यान गुमाउनेहरूमा केही पर्यटक पनि छन् । प्रधानमन्त्री नरेन्द्र मोद...