दमौली, तनहुँ। तनहुँका युवा समाजिक महम्मद गफ्फार ( सुदिप) र समुहले कपडा बैंक स्थापना गरेर आर्थिक रूपमा कमजोर व्यास-११ ओडारे स्थिति चेपाङ्ग समुदायलाई कपडा वितरण गरेका छन्।
गफ्फारले सन्चालनमा ल्याएको कपडा बैंक मार्फत व्यास -१ १ स्थित राम्चे ओडारेका बिप्पन्न चपान्ङ समुदायको ४२ घर धुइरि रहेको समुदायमा रु २५००० बरवारको न्यानो कपडा बितरण गरिएको छ । तिहारमा देउसि भैलो खेलेर उठेको रकम बाट नयाँ कपडा बितरणा र स्वइच्छुक दाताहरु बाट आएको संकलनमा आएका लगाउन मिल्ने कपडा बितरण गरेको गफ्फार ले जानकारि दिए ।
व्यास बगरपालिकाका वडा सदस्य गकुल दुराले भौगोलिक हिसावले बिगत र अपसंकिक चेपाङ्ग समुदायका लाई गरिएको सहयोग सराहा नै रहेको उलेख गर्दै धन को धनै धेरै भ्गएता पनि मन अकोअ धनि कम मात्रमा रहने बताउदै सदस्य दुरा ले थोरैमा पनि बाडेर खाने बानि गफ्फारमा रहेको उलेख गरे।
राम्चे ओडारे टोल बिकास संस्थाका अध्यक्ष रन्त बहादुर चपाङ्गले राज्य को नजार बाट पिचाअडिएको चेपाङ्ग समुदायलाई जाडो मौसम ल्कागे सँगै न्यानो कपडा सहयोग गरेकोमा धन्यवाअ व्यक्त गरे ।
समुहले आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबध्ता जनाएको छ ।

सुशील लामगादे बि.क. 









