मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु (सूचीसहित)

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गरि मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन्। मन्त्री खरेलले मन्त्रिपरिषद्का १८ निर्णय एकसाथ सार्वजनिक गरे।

सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता खरेलले जानकारी दिए।

थप निर्णयको सूचीयस प्रकार रहेको छ :