तीर्थस्थल देवघाटधाम

पवित्र तीर्थस्थल देवघाटधाम पूजाअर्चना र स्नानका लागि आज आएका भक्तजनहरु । नवलपुर, चितवन र तनहुँको सिमानामा पर्ने देवघाटधाम पूजाअर्चना र स्नानका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत तीर्थालुहरु आउने गर्दछन् ।

तस्बिर: टेकराज पोखरेल/रासस