तनहुँको प्रसिद्ध तीन खोले देवी मन्दिर : तनहुँको खैरेनीटार बजारबाट ७ दशमलव ५ किलोमिटर दूरीमा रहेको यो धार्मिक स्थलमा पूजा–आराधना गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ। धार्मिक तथा प्राकृतिक रूपमा सुन्दर यो मन्दिरमा तपाइहरु पुग्नु भयो त ?
तस्बिर : अशोक विश्वकर्मा ।




उथल पुथल 









