असारको महिना किसानको महिना
धान भित्र्याउदै किसान
तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवा स्थित चैते धान भित्र्याउन र असारे धान रोप्न किसानलाई चतारो भएको छ।
धान रोप्दै …
तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवा स्थित धान रोप्दै रोपाहर । यस क्षेत्र धान खेतीका लागि योग्य मानिन्छ । मनसुन सक्रिय बनेसँगै अहिले देशभरका किसान धान रोपाइमा जुटेका छन् ।




तस्वीर : सुशिल लामगादे बि.क.

सुशील लामगादे बि.क. 









