राष्ट्रिय स्वतन्त्र पार्टी हस्ताक्षर अभियानमा दमौली

राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिले आफ्ना पाटी सभापति ‘रबि लामिछाने माथी भएको राजनितिक प्रतिशोधबिरुद्व जनताको हस्ताक्षर कार्यक्रम’ गरेकोे छ विहीबार अनसन चौतारी , दमौलीमा हस्ताक्षर अभियान सुरु गरेको पार्टीका नगर अध्यक्ष चुडामणि दाहालले बताए । हस्ताक्षर अभियानमा पार्टीका सदस्य, शुभेच्छुकलगायत सर्वधारणको उल्लेख्य सहभागिता रहेको नगर सभापति दाहालले बताए ।

 

 

तस्बिर: सुशिल लामगादे बि.क.