कटुवाल ढुङ्गा  : फोटो फिचर

 कटुवाल ढुङ्गा  :   तनहुँको म्याग्दे गाउँपालिका- ६ मनपाङ्गमा अबस्थित कटुवाल ढुङ्गा। ५० को दशक सम्म गाउँलेहरुमा माझ सुचनाहरु पुर्याउन सो ढुङा माथि बसेर सुचना भट्टयाउने गरिन्थ्यो ।

तस्बिर :सुशिल    लामगादे बि.क.