विकास र समृद्धिको एजेन्डामा कांग्रेस उम्मेदवारहरूको प्रतिबद्धता

दमौली, फागुन २ गते नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराई र क्षेत्र नं। २ का उम्मेदवार शंकर भण्डारीले युवा पुस्ता ९जेन–जी० को भावना र मागलाई सम्बोधन गर्दै जिल्लाको समग्र विकासमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल विद्यार्थी सङ्घ तनहुँको आयोजना तथा नेपाल तरुण दल व्यास नगर कार्यसमितिको व्यवस्थापनमा शनिबार दमौलीस्थित बीपी स्मृति ...

  • २ फाल्गुन २०८२, शनिबार