भोलि सार्वजनिक बिदा

उथलपुथल सञ्चार

काठमाडौ, नेपाल २३ बैशाख २०८२ मंगलवार

बागमती प्रदेश सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दि...

  • २३ बैशाख २०८२, मंगलवार